पत्रकार महासंघ बागलुङ देशभरमै उत्कृष्ट शाखा

 विकल्प न्यूज/बागलुङ फागुन ५ गते ।    नेपाल पत्रकार महासंघ बागलुङ शाखा देशभरमै उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन समारोहमा देशभरमै उत्कृष्ट शाखाको रुपमा पत्रकार महासंघ बागलुङ शाखा बुधबार सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङबाट सम्मानित भएको छ । शाखा … Continue reading पत्रकार महासंघ बागलुङ देशभरमै उत्कृष्ट शाखा